१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

तिहारको झिलिमिली

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी, तस्बिर : सन्जोग मानन्धर, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिइन्छ । सभासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार लक्ष्मीपूजाको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आज साँझ देखिएका मनोरम दृश्यहरु :


प्रकाशित : कार्तिक ७, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्