फोटोफिचरसाताका ७ तस्बिर आश्विन ८, २०७९कान्तिपुर संवाददाताकाठमाडौँ — आकाशबाट देखिएको काठमाडौंको दृश्य । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेनाकाठमाडौंको बौद्धस्थित सेतो गुम्बामा बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको सम्मानमा गरिएको श्रद्धाञ्जली सभा । तस्बिर : दीपक केसीकाठमाडौंको पर्यटन बोर्डमा जितिया पर्व मनाउँदै थारू महिला । तस्बिर : इलिट जोशीराष्ट्रपति विद्यादेवी भण्डारीको असंवैधानिक कदमविरुद्ध नेपाल कमर्स क्याम्पस, मीनभवनअगाडि प्रदर्शन गर्दै विद्यार्थी। तस्बिर : इलिट जोशीललितपुरको धोबीघाटस्थित एक कबाडी गोदाममा लागेको आगलागीपछिको दृश्य नियाल्दै सर्वसाधारण । तस्बिर : बिजु महर्जनमकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतको एघार घुम्ती ओरालोमा बिहीबार मिनिबस दुर्घटनामा घाइते भएका हेटौंडा अस्पतालमा उपचारका क्रममा । तस्बिर : सुवास विडारीसोमबार दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्ध फाइनलमा नेपाली टिमको हौसला बढाउँदै नेपाली दर्शक । तस्बिर : हेमन्त श्रेष्ठ प्रकाशित : आश्विन ८, २०७९ १३:०५