१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कुमारी 'पोज'

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौंको वसन्तपुरमा बिहीबार सामूहिक कुमारी पूजा गरिएको छ । कुमारी पूजा सेवा समिति भक्तजन परिवारको आयोजनामा इन्‍द्रजात्राको अवसर पारेर हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गरिँदै आइएको छ । यसपटक शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो ।


प्रकाशित : भाद्र २३, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्