१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पशुपतिनाथमा बालेन्द्र क्रेज

तस्बिर : अंगद ढकाल

काठमाडौँ — तीजका दिन काठमाडौंका मेयर बालेन्द्र शाह पशुपतिनाथ मन्दिर पुगेका छन् । पशुपतिनाथ क्षेत्रमा उनलाई देखेर प्रशंसकहरुले तस्बिर र भिडियो लिन तँछामछाड नै गरे । आज मुलुकका अधिकांश मन्दिरहरूमा हिन्दु महिलाहरु पूजाआजा र नाचगानमा सरिक भएका छन् । काठमाडौंको पाशुपत क्षेत्रमा रहेका विभिन्न पीठहरूमा बिहानैदेखि तीज मनाउने महिलाहरूको भीड लागेको छ ।


प्रकाशित : भाद्र १४, २०७९ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्