कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटनमा देखाइयो 'मिप्वा लाखे' नाच [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

ललितपुर — ललितपुर पाटनस्थित सौग:मा बिहीबार मिप्वा लाखे नाच प्रस्तुत गरिएको छ । ‘यल लायकु मिप्वा लाखे पुचः (नाच)' संस्थाको आयोजनामा उक्त नाच देखाइएको हो । यो नाच २०७४ बाट पुन: सुरु भएको हो । यो नाँच घण्टाकर्णदेखि सुरु भई पाटनका विभिन्न स्थानमा परिक्रमा गरी पाँच दिनमा समापन हुने चलन रहेको अध्यक्ष उत्तमरत्न शाक्य बताए ।


प्रकाशित : श्रावण १२, २०७९ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्