कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टुँडिखेलमा घोडेजात्रा पर्व [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौं उपत्यकामा शुक्रबार घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ । पर्वको अवसरमा नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

प्रकाशित : चैत्र १८, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्