कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमसेन मन्दिरमा होलीको रौनक [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — भक्तपुरको योसिनखेलस्थित भिमसेन मन्दिरमा बाजागाजासहित हरेक वर्षको होली मनाइन्छ । योसिनखेललगायत आसपासका बासिन्दाहरुले मन्दिरमा आएर पूजाआजासहित सामूहिक भोज खाएपछि रंग साटासाट गर्छन् । स्थानीयका अनुसार यो मन्दिर हरेक साता पूजाआजा गरिएपनि होली पर्वमा भने विशेष पूजा गरिन्छ ।


प्रकाशित : चैत्र ३, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

फुटबल खेलाडीको होली [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले सातदोबाटोस्थित अल नेपाल फुटबल एसोसियसन (एन्फा) कम्प्लेक्समा होली मनाएका छन् । बिहीबार राष्ट्रिय टोलीका खेलाडी र अफिसियलले एकआपसमा रङ दलेर होली मनाएका हुन् ।

नेपालले चैत १० गते थाइल्यान्डसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको प्रशिक्षण बुधबारदेखि सुरु भएको छ ।

प्रकाशित : चैत्र ३, २०७८ ११:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×