कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भीमसेन मन्दिरमा होलीको रौनक [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — भक्तपुरको योसिनखेलस्थित भिमसेन मन्दिरमा बाजागाजासहित हरेक वर्षको होली मनाइन्छ । योसिनखेललगायत आसपासका बासिन्दाहरुले मन्दिरमा आएर पूजाआजासहित सामूहिक भोज खाएपछि रंग साटासाट गर्छन् । स्थानीयका अनुसार यो मन्दिर हरेक साता पूजाआजा गरिएपनि होली पर्वमा भने विशेष पूजा गरिन्छ ।


प्रकाशित : चैत्र ३, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्