कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबल खेलाडीको होली [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले सातदोबाटोस्थित अल नेपाल फुटबल एसोसियसन (एन्फा) कम्प्लेक्समा होली मनाएका छन् । बिहीबार राष्ट्रिय टोलीका खेलाडी र अफिसियलले एकआपसमा रङ दलेर होली मनाएका हुन् ।

नेपालले चैत १० गते थाइल्यान्डसँग खेल्ने मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको प्रशिक्षण बुधबारदेखि सुरु भएको छ ।

प्रकाशित : चैत्र ३, २०७८ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्