कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता ईकान्तिपुरमा एमसीसी सम्झौता संसद्‌मा पेस भएपछि सडकमा भएको प्रदर्शनदेखि सदनमा अनुमोदन हुँदासम्मका तस्बिरहरूले प्राथमिकता पाए । यसका साथै दैनन्दिनीका विभिन्न तस्बिरहरूले पनि स्थान पाए ।प्रतिनिधसभामा आइतबार बसेको बैठकको ध्वनि मतले एमसीसी सम्झौता अनुमोदन गर्दाताका सतापक्षका सांसदहरु । तस्बिर : इलिट जोशी

विश्व शान्तिको कामना गर्दै बसन्तपुरमा स्कोन नेपालद्वारा गरिएको द्वीप प्रज्वलन कार्यक्रम । तस्बिर : कबिन अधिकारी

मकवानपुरको कुलेखानीस्थित सडक छेउमा गुँरास फूल बिक्री गर्न बसेका बालिका । तस्बिर : केशव थापा

ललितपुरको कुपोन्डोलमा सरकारी नम्बर प्लेट भएको स्कुटर प्रयोग गरी सिक्दै, सिकाउँदै । तस्बिर : इलिट जोशी

पटक–पटकको हिमपातले पुरिएको गोसाइँकुण्डको बीच भेगमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : बलराम घिमिरे

सिन्धुपाल्चोकको सुनकोसी नदी क्षेत्रमा भइरहेको दोहन । तस्बिर : अनिश तिवारी

भक्तपुरको इँटा भट्टाको चिम्नीबाट निस्किँदै गरेको धुवाँ । तस्बिर : दीपक केसी


प्रकाशित : फाल्गुन २१, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्