कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टुँडिखेलमा ल्होसारको रौनक

तस्बिर : दीपक केसी

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा टुँडिखेलमा विविध कार्यक्रम गरी मनाइँदैछ । गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो । यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ ।


प्रकाशित : पुस १५, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्