हिउँले सेताम्मे चन्द्रागिरि

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — उपत्यका आसपासका पहाडमा बुधबार हिउँ परेको छ । पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यका आसपासका पहाडहरुमा हिउँ परेको हो । चन्द्रगिरि डाँडामा मंगलबार रातिदेखि हिउँ परेको छ । बुधबार बिहान हिउँ खेल्न बालबालिका, युवायुवतीका साथै विदेशी पर्यटकहरुको बिहानैदेखि चन्द्रागिरी पुगेका छन् । पश्चिमी वायुका कारण चिसो बढ्दै गएपछि उपत्यकामा पानी परेसँगै चन्द्रागिरिलगायतका डाँडामा हिउँ परेको हो ।


प्रकाशित : पुस १४, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्