साँझमा यस्तो देखियो कांग्रेस महाधिवेशनको मतदानस्थल [तस्बिरहरू]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रिया लम्बिँदा प्रतिनिधिहरूले हैरानी खेप्नुपरेको छ । बिहान ११ बजेपछि सुरु भएको मतदान साँझसम्म पनि जारी छ । अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ । रात छिप्पिदैं जाँदा प्रतिनिधिहरू मतदानका लागि सकसपूर्ण रुपमा लाइनमा बसिरहेका छन् । साँझको मतदानको माहोल यस्तो छ ।


प्रकाशित : मंसिर २७, २०७८ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्