कांग्रेस महाधिवेशनको मञ्चमा सबै दलका शीर्ष नेता [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सबै देलका शीर्ष नेताहरु पुगेका छन् । मञ्चमा पार्टी फुटेपछि पहिलो पटक माधव नेपाल र पुष्पकमल दहालसँगै केपी ओली बसेका छन् । दाहाल र नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको दायाँतर्फ बसेका छन् भने बायाँतर्फ कार्यक्रममा केही ढिलो गरी पुगेका ओली बसेका छन् । जनता समाजवादी पार्टी फुटाएर छुट्टै पार्टी खोलेका महन्थ ठाकुरसँगै उपेन्द्र यादव एकै सोफामा बसेका छन् । महाधिवेशन उद्घाटनस्थलबाट फोटोपत्रकारहरू अंगद ढकाल र हेमन्त श्रेष्ठले खिचेका केही तस्बिरहरू :


प्रकाशित : मंसिर २४, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्