कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन, केही पक्राउ

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौंको घन्टाघर अगाडि प्रदर्शन गरेको छ । उनीहरुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा घन्टाघर क्षेत्रमा एक घन्टाचक्काजाम समेत गरेका थिए । नाराबाजीका क्रममा उनीहरुले टायर समेत जलाए । प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सी समेत भयो । प्रहरीले नाराबाजी गर्नेहरुलाई पक्राउ समेत गरेको छ ।


प्रकाशित : कार्तिक २८, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्