१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सर्वोच्चमा तनाव [तस्बिरहरू]

तस्बिर : केशव थापा, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्नधान्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आइतबार सर्वोच्च अदालत प्रांगणमै धर्ना दिएको छ । वकिलहरुले अदालत परिसरमा धर्ना दिन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रकाशित : कार्तिक २८, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्