उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन [तस्बिरहरू]

कान्तिपुर संवाददाता

छठ पर्वअन्तर्गत व्रतालुले बिहीबार उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।जनकपुरको गंगासागरमा छठ पूजाको चौथो दिन शुक्रबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै गर्दै व्रतालुहरु । तस्बिरः श्यामसुन्दर शशि/कान्तिपुर

काठमाडौंको गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै गर्दै व्रतालुहरु । तस्बिरः हेमन्त श्रेष्ठ /कान्तिपुर

काठमाडौंको गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु । तस्बिरः हेमन्त श्रेष्ठ /कान्तिपुर

काठमाडौंको गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालुहरु । तस्बिरः हेमन्त श्रेष्ठ /कान्तिपुर

काठमाडौंको गौरीघाटस्थित छठ घाट । तस्बिरः हेमन्त श्रेष्ठ /कान्तिपुर

मोरङको रंगेलीस्थित बक्राहा घाटमा व्रतालु । तस्बिर : जितेन्द्र साह/कान्तिपुर

सर्लाहीको लखन्देही खोलामा उदाउँदो सूर्यलाइ अर्घ्य दिई छठको समापन गर्दै व्रतालु । तस्बिर : ओमप्रकाश ठाकुर/ कान्तिपुर

वीरगन्जको तेजारथ टोल छठ घाटमा व्रतालु महिला अर्की महिलालाई टीका लगाइदिँदै । तस्बिर : शंकर आचार्य / कान्तिपुर

प्रकाशित : कार्तिक २५, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्