मखमली टिप्‍न भ्याइनभ्याइ

तस्बिर : अंगद ढकाल

भक्तपुर — तिहार नजिकिएसँगै गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ छ । यहाँका स्थानीयले मखमली फूललाई मौसमी नगदेवालीका रुपमा खेती गर्दै आइरहेका छन् । उनीहरु २५–३० वर्षदेखि मखमली फूलको खेती गर्दै आइरहेका छन् । तिहारको बेला मात्रै २ लाखसम्मको आम्दानी गर्ने गरेको स्थानीय पुकार नगरकोटीले सुनाए । एउटा मखमली मालाको थोकमा २५ रुपैयाँमा बिक्री हुन्छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्