कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

माथि माथि आकाशैमा चंगा फरर

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — राजधानी खुल्ला आकाशमा चंगा उडाउनेहरूको जमात बढेको छ । यो परम्पराको निरन्तरता हो । वर्षात् सकिनैलाग्दा काठमाडौं उपत्यकामा चंगा उडाउने चलन छ । नेवारी जनजीवनको शरदकालीन संस्कृति हो । इन्द्रलाई सहकालका देउता मानिन्छ । उनै देउतालाई हामीलाई यसपालि वर्षात्‌ले पुग्यो है भनेर सन्देश पठाउन चंगा उडाउनुपर्छ भन्ने लोकपरम्परा छ । त्यो सन्देश सुनेर भगवान् इन्द्रले वर्षाको मुहान रोकिदिन्छन् भन्ने विश्वास छ ।


प्रकाशित : आश्विन २९, २०७८ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्