इन्टर्नसिप गर्न पाउनुपर्ने भन्दै चीनमा अध्ययन गरेका चिकित्साशास्त्रका विद्यार्थीहरूको प्रदर्शन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : केशव थापा

काठमाडौँ — सन २०१४ मा चीनमा चिकित्साशास्त्रको स्नातक तह अध्यन पूरा गरी नेपालमा इन्टर्नसिप सक्न नपाएका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले छिटो भन्दा छिटो इन्टर्नसीप पूरा गराउनुपर्ने माग राखेका छन् । बाँकी रहेको इन्टर्नसीपका लागि चाँडोभन्दा चाँडो इजाजत दिनुपर्ने माग राख्दै उनीहरुले बिहीबार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन्। २०१४ ब्याचका १५६ जना विद्यार्थीहरु कोभिडका कारण इन्टर्नसिप पूरा नगरी नेपाल फर्केका थिए ।


प्रकाशित : भाद्र ३१, २०७८ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्