१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एमसीसीको विरोधमा चन्द नेतृत्वको नेकपाले गर्‍यो प्रदर्शन

तस्बिर : इलिट जोशी

काठमाडौँ — एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आईटी आर्मीले काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरुले एमसीसी सम्झौता खारेज गर्न टुँडिखेलमा जनसभा गरेको हो । उनीहरुले 'एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ', 'एमसीसी सम्झौता पास गर्नु नवऔपनिवेशिकरण स्वीकार्नु हो', 'एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं' लगायतका नारा लगाएका थिए ।


प्रकाशित : भाद्र २८, २०७८ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्