१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धोबीखोलाको बाढीले चाबहिलमा तरकारी बजार डुब्यो

तस्बिर : दीपक केसी

काठमाडौँ — आइतबार रातिदेखि अविरल वर्षापछि धोबीखोलामा आएको बाढीले चाबहिलस्थित तरकारी बजार डुबानमा परेको छ । सोमबार बिहान ४ बजेदेखि तरकारी बजारमा बाढी पस्न थालेको थियो । बाढीका कारण तरकारी बजार जलमग्न भएको छ । अहिले मेसिनले तानेर पानी फाल्ने प्रयास भइरहेको छ ।

प्रकाशित : भाद्र २१, २०७८ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्