१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पहिरोले अस्तव्यस्त नागढुंगा–नौबिसे सडक [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — अविरल वर्षाका कारण संघीय राजधानी काठमाडौं छिर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अस्तव्यस्त बनेको छ । आइतबार मात्रै झ्याप्ले खोला नजिकै गएको पहिरोका कारण बिहान सडक अवरुद्ध हुँदा सवारी साधन लामो जाममा परेका थिए । बिहान करिब ८ बजेतिर गएको पहिरोका कारण करिब दुई घण्टा सडक अवरुद्ध भएको थियो ।


प्रकाशित : भाद्र १३, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्