१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जनै पूर्णिमामा वटुकहरूको शास्त्रीय स्नान [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : दीपक केसी

काठमाडौँ — जनैपूर्णिमाका सांस्कृतिक आयाम अनेक छन् । यसै दिन तगाधारीहरूले पुरानो जनै फेरेर नयाँ लगाउँछन् । जनै धारण गर्ने शास्त्रीय विधिविधान छन् । यसलाई श्रावणस्नान पनि भनिन्छ । काठमाडौंको पशुपति परिसरस्थित संस्कृत विद्यालयका वटुकहरूले आइतबार तिनै शास्त्रीय विधान पछ्याउँदै जनै पूर्णिमा मनाए । श्रावण स्नान गरे ।


प्रकाशित : भाद्र ६, २०७८ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्