कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुन्दर पश्चिम [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको पश्चिम भेग सुन्दरताका हिसाबले अब्बल छ । रारा, खप्तड जस्ता रमणीय गन्तव्य मात्र नभई संस्कृति, रीतिरिवाज पनि यहाँको विशिष्ट छ ।लिमी उपत्यका । तस्बिर : देवेन्द्र शाही

साइपाल हिमाल । तस्बिर : लोकेश साउद

नेपाल पर्यटन बोर्डले फोटो अभियानका लागि सुरु गरेको www.photonepal.travel मा संग्रहित तस्बिरहरु हुन् यी । फोटोमार्फत पर्यटन प्रवर्द्धन गर्ने, त्योभन्दा बढी नचिनिएको स्थानहरु चिनाउने, स्थानीय रुपमा पर्यटनको लाभ पुर्‍याउन सहयोग गर्नु नै यस फोटोनेपाल अभियानको लक्ष्य रहेको छ ।

तल्लो डोल्पा ट्रेक । तस्बिर : सार्की शेर्पा

हुम्ला । तस्बिर : अभिनास लामा

खप्तडमा देउडा । तस्बिर : हिकमतसिंह ऐर

झुलाघाट महाकाली । तस्बिर : लोकेश साउद

कर्णाली नदी, हुम्ला । तस्बिर : हिकमतसिंह ऐर

रारा । तस्बिर : समिर योगल श्रेष्ठ

सिमिकोट बजार, हुम्ला । तस्बिर : अनिल कटुवाल


प्रकाशित : श्रावण ३०, २०७८ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्