२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'चराको आँखा'मा सुनसान काठमाडौं उपत्यका [फोटो फिचर]

तस्बिर : नवीनबाबु गुरुङ

काठमाडौँ — डेढ महिनादेखि कोरोना भाइरसको महामारीका कारण देशभर निषेधाज्ञा जारी छ। मानिसहरु घरभित्रै थुनिएका छन्। अत्यावश्यकबाहेकका सवारी साधन चलेका छैनन्। अत्याधिक सवारी चाप हुने उपत्यका सुनसान रहँदा आकाशमा उड्ने चराले देख्नेजसरी क्यामेराको 'बर्ड आइ भ्यु'मा काठमाडौंलाई कस्तो देखिएला ?

रानीपोखरी क्षेत्र

बौद्ध क्षेत्र

धरहरा क्षेत्र

दशरथ रंगशाला क्षेत्र

माइतीघर मण्डल क्षेत्र

बिजुलीबजार-बबरमहल क्षेत्र

अनामनगर क्षेत्र

सिंहदरबार अगाडिको क्षेत्र

कपन गुम्बा र वरपरको देखिएको दृश्य

नारायणहिटी दरबार क्षेत्र

नयाँ बसपार्क क्षेत्र


प्रकाशित : जेष्ठ २८, २०७८ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्