२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

६० देखि ६४ वर्ष उमेर समूहले काठमाडौं उपत्यकामा लगाए खाेप [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर, तस्बिर : अंगद ढकाल

काठमाडौँ — सरकारले मंगलबारबाट मुलुकभर कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौं उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णय गरेर देशभरिका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने निर्णय गरेको थियो ।


प्रकाशित : जेष्ठ २५, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्