वीर अस्पतालले करारमा कर्मचारी मागेपछि आवेदन दिनेहरुको भीड [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — वीर अस्पताल कर्मचारी छनोट समितिले आकस्मिक र कोभिड संक्रमणका बिरामीको उपचारका लागि ६ महिना सेवा करारमा कर्मचारी माग गरेपछि आवेदन दिनेहरुको भीड बढेको छ । वैशाख २२ गतेबाट खुलेको फारम भौतिक रुपमै उपस्थित भएर बुझाउनुपर्ने भएपछि फारम भर्नेहरुको बिहानैबाट भीड बढेको थियो । भीड बढेपछि सामाजिक दूरी कायम गरी लाइन मिलाउन प्रहरी आएपनि भीड अनियन्त्रित भएपछि प्रहरी फर्किएको थियो ।


प्रकाशित : वैशाख २४, २०७८ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्