१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव

तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु हुनेको शव वाग्मती किनारमै जलाउन थालिएको छ । पछिल्लो समय एउटा मेसिन बिग्रिएको र कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेकाले वाग्मती किनारमै शव व्यवस्थापन गरिएको हो ।

सोमबार वाग्मती किनार र नदीको बीच भागमा रहेको ढिस्कोमा समेत शव जलाइएको थियो ।


प्रकाशित : वैशाख २०, २०७८ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्