कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तस्बिरमा हेर्दा २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — आज २०७७ सालको अन्तिम दिन । मध्यराति १२ बजेपछि नयाँ साल अर्थात् २०७८ सुरु हुँदैछ । २०७७ साल राजनीतिक उथलपुथल र अस्थिरता कायम रह्यो भने मानव जीवनमा अत्यन्त संकटपूर्ण घडी यही वर्ष देखापर्‌यो । जुन कोरोना भाइरस महामारी अझै अन्त्य हुने निश्चित छैन ।

०७७ मा विद्रोही चन्द समूहलाई खुला राजनीतिमा ल्याउने, वर्षाैंदेखिको प्रतिक्षित मेलम्चीको खानेपानी काठमाडाैं भित्रिनु लगायत सकारात्मक केही काम भएका छन् । यही साल राजनीतिक रुपमा प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधिसभा विघटन र त्यसविरुद्ध दल, नागरिक समाज आन्दोलित बने । यही वर्ष काठमाडाैंसहित देशभर वायुमण्डलमा तुवाँलोले ढाकियो भने आगलागी र डढेलोका घटना पनि बढेको सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् । यस वर्षका केही तस्बिरहरु :तस्बिरहरु : कान्तिपुर फोटो विभाग


प्रकाशित : वैशाख १, २०७८ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्