कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सांसदहरुलाई खबरदारी गर्दै नागरिक आन्दोलन [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन् । सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलनको ब्यानरमा आइतबार माइतीघरमण्डलादेखि बानेश्वरसम्म नागरिक अगुवाहरुले जुलुस निकालेका हुन् । जुलुसमा सहभागीले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसद्को गरिमा कायम गर, न्यायको लडाइँ जारी छ, लगायत प्लेकार्डहरु बोकेका थिए भने सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए ।


प्रकाशित : फाल्गुन २३, २०७७ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्