कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वृद्धवृद्धाले लगाए कोरोना विरुद्धको खोप [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — सरकारले आइतबारबाट दोस्रो चरणको कोरोना भाइरस अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो । ५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले बताएका थिए । ललितपुरको खोकनामा वृद्धवृद्धाले यसरी लगाए कोरोना विरुद्धको खोप :


प्रकाशित : फाल्गुन २३, २०७७ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्