२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

प्रधानमन्त्री ओलीले गरे चिडियाखाना अवलोकन (तस्बिरहरु)

तस्बिर : इलिट जोशी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरस्थित सदर चिडियाखाना अवलोकन गरेका छन् । बुधबार चिडियाखानाको रजत जयन्ती तथा विश्ववन्यजन्तु दिवसको अवसर पारेर आयोजित कार्यक्रममा सहभागी हुन उनी चिडियाखाना गएका थिए । सो अवसरमा उनले चिडियाखानामा राखिएका वन्यजन्तुहरुको अवलोकन तथा जानकारी लिएका थिए ।


प्रकाशित : फाल्गुन १९, २०७७ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्