कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सभामुखद्वारा संसद् भवन निरीक्षण

तस्बिर : इलिट जोशी

काठमाडौँ — सभामुख अग्नी सापकोटाले नयाँ बानेश्वरस्थित संघीय संसद् भवन निरीक्षण गरेका छन् । सातौं अधिवेशनको बैठकका लागि भइरहेको तयारीका सम्बन्धमा सभामुख सापकोटाले स्थलगत अवलोकन गरी जानकारी लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २३ गते प्रतिनिधिसभाको सातौं अधिवेशन आह्वान गरेकी छन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधिसभा पुनःस्थापना भएको हो ।


प्रकाशित : फाल्गुन १८, २०७७ १४:५७
प्रतिक्रिया
पठाउनुहोस्