कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरोनाको पहिलो खोप लगाएपछिको खुसी [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : इलिट जोशी, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : कविन अधिकारी

काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत खोप अभियानको उद्घाटन गरेका हुन् ।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बुधबार बिहान नेपालमै पहिलोपटक काेरोना खोप लगाउँदै । तस्बिर : अंगद ढकाल

बुधबार टेकु अस्पतालसँगै पाटन अस्पताल, बलम्बुस्थित एपीएफ अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललगायतका ७७ जिल्लाकै अस्पतालहरूमा खोप लगाउन सुरु गरिएको हो।


प्रकाशित : माघ १४, २०७७ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्