कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कालो मास्क लगाएर प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध प्रदर्शन [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो नेविसंघका कार्यकर्ताहरुले माइतीघर मण्डेलमा कालो मास्क र पोशाक लगाएर विभिन्न नारा लगाएर विरोध गरेका हुन् । उनीहरुले खोक्रो 'राष्ट्रवाद बन्द गर', 'केपी ओली मुर्दावाद', 'विद्यार्थीको एउटै स्वर सरकारभित्र चोरै चोर' जस्ता नारा लगाएर प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रदर्शन गरेका थिए ।


प्रकाशित : माघ १, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्