२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

माैसम खुल्नुअघि र पछिको काठमाडौं [फोटोफिचर]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — बुधबारदेखि मौसम खुलेसँगै काठमाडौं उपत्यकाको वायुको गुणस्तर क्रमश: सुधार हुँदै गएको छ । गत साेमबारदेखि प्रदुषित हुन थालेको काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको थियो । म‌ंगलबार बिहान विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको थियो ।

कान्तिपुरका फोटाेपत्रकार सन्जाेग मानन्धरले म‌ंगलबार हलचाेकबाट प्रदूषणले छाेपिएको उपत्यकाको तस्बिर लिएका थिए । माैसम खुलेसँगै शुक्रबार पनि उनले हलचाेकबाट देखिने उपत्यकालाई तस्बिरमा उतारे । हेराैं मंगलबार र शुक्रबारको फरक ।


प्रकाशित : पुस २४, २०७७ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्