कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वायु प्रदूषण रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — वायु प्रदूषण बढेको भन्दै वातावरण अभियन्ताहरुले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले प्ले कार्ड बोकेर प्रदूषण रोक्न माग गर्दै सरकारको ध्यानार्षण गराएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि काठमाडौंलाई प्रदूषणमुक्त बनाउने बताएपनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । सोमबार काठाडौंको वायु प्रदूषण विश्वकै पहिलो स्थानमा देखिएको थियो ।

बुधबार अपरान्ह ४ बजेको अध्यवधिक विवरण अनुसार काठमाडौंको वायु प्रदूषण विश्वको ३३औं स्थानमा छ ।


प्रकाशित : पुस २२, २०७७ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्