२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

भक्तपुरमा खुले विद्यालय [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — कोभिड–१९ को संक्रमण बढेसँगै बन्द भएका विद्यालयहरु बिस्तारै खुल्न थालेका छन् । उपत्यका बाहिरका केही जिल्लाहरु केही अगाडिदेखि नै विद्यालयहरु खुलेका छन् भने उपत्यकाका विद्यालयहरु पनि स्वास्थ्य मापदण्ड पूरा गरेर खुल्न थालेका छन् । भक्तपुर नगरपालिकाले पनि पुस १ अर्थात् आजदेखि सबै स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय खोल्न निर्देशन दिएको छ ।

नगरपालिका भित्र रहेका विद्यालयहरुले पनि आफ्नो शिक्षकहरुसँग विभिन्न चरणमा छलफल गरेर, अभिभावकहरुसँग छलफल गरेर आफ्नो अनुकुल हेरेर आजदेखि नगरभित्रका केही विद्यालयहरु सञ्चालन गरेको छ । मास्क, स्यानिटाइजर अनिवार्य गरिएको छ ।


प्रकाशित : पुस १, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्