पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो [तस्बिरहरू]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बाला चतुर्दशीका अवसरमा आइतबार बिहान पशुपति मन्दिर परिसरमा सर्वसाधारणहरुले शतबीज छरेका छन्  । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सरकारले पशुपति मन्दिरमा प्रवेश निषेध गरेपछि मन्दिर परिसर बाहिरबाटै शतबीज छरेका छन् । दिवगंत पितृको सम्झनाको सात थरिका विभिन्न अन्नहरु मिलाएर शतबीज छर्ने गरिन्छ ।


प्रकाशित : मंसिर २८, २०७७ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्