कीर्तिपुरमा नेपाल स‌ंवत् ११४१ मनाइँदै [तस्बिरहरू]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — नेपाल सम्वत ११४१ को आवागमनलाई कीर्तिपुरको थां बहा:मा विभिन्न सांस्कृतिक झाँकीहरुसहित मनाइएको छ । कोभीड- १९ महामारीका कारण यो वर्ष सुरक्षाको सम्पुर्ण मापदण्ड अप्नाएर कम मानिसहरुको उपस्तिथिमा छोटो समयमा सकिने गरि मनाइएको स्थानीयले बताएका छन् ।


प्रकाशित : मंसिर १, २०७७ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्