कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनका फाँटबाटै झलमल्ल हिमाल [तस्बिरहरू]

रमेशकुमार पौडेल

चितवन — आकाश खुलेका बेला चितवनका फाँटबाटै हिमाल हेर्न पाइन्छ । चितवनमा यो बेला धान पाकेर स्याहार्ने चटारो छ । खेतमा व्यस्त भएकाहरुलाई हिमाल हाँसेको दृश्यले मुग्ध बनाउँछ । कतै धान काट्दै गरेका खेतालाहरु छन्, कतै धान स्याहार्न थ्रेसर लगाउँदै गरेका स्थानीयहरु छन् । जिल्लाको पूर्वी क्षेत्र, पश्चिम क्षेत्र र माडीबाटसमेत टल्केका हिमालहरु देख्न पाइन्छ ।


प्रकाशित : कार्तिक १४, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्