कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

साताका ७ तस्बिर

यो साताका ७ तस्बिरमा सेनाको गुडाउँदै गरेको हेलिकप्टरदेखि बलात्कारका घटना विरुद्धको प्रदर्शनसम्मः
कान्तिपुर संवाददाता

काठमाडौँ — पुनर्निर्माणपछि रातीको समयमा धपक्क बलेको रानी पोखरी । तस्बिरः अंगद ढकाल

भक्तपुरको याछेँ ६ स्थित ७४ वर्षीय पूर्ण चित्रकार नवदुर्गा देवगणको मुकुण्डो तयार पार्दै । तस्बिरःबिजु महर्जन ।

नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको हनुमान ढोकास्थित नासल चोकमा रहेको दसैंघरमा जमरा राख्नुअघि बन्दुक पड्काइदैन । तस्बिरःसन्जोग मानन्धर

देशमा बलत्कारको घटना दिन प्रतिदिन बढिरहँदा समेत सरकार मौन बसेको भन्दै बलत्कारीलाई कडा सजाएको माग गर्दै माइतीघरमा मण्डलामा प्रदर्शन गर्दै विद्यार्थीहरु । तस्बिर : केशव थापा

टौखेल-बडिखेल क्षेत्रमा खेतमा धान काटिरहेको किसानहरुको हवाइ दृश्य तस्बिरः इलिट जोशी

गंगबुस्थित निर्माणाधिन अवस्थामा रहेको सडकमा मोटरसाइकल अड्किएपछि पछाडिबाट धकेलिँदै । तस्बिर: अनिश रेग्मी

'डिकमिसन' गरिएको नेपाली सेनाको एमआई १७ हेलिकप्टर बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठान लगिदै । तस्बिरः अंगद ढकाल


प्रकाशित : कार्तिक १, २०७७ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्