१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

'डिकमिसन' गरिएको सेनाको एमआई-१७ हेलिकप्टर गुडाएर खरिपाटी लगियो [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाली सेना एमआई-१७ हेलिकप्टर सेवामुक्त(डिकमिसन) गरिएको छ । बिहीबार राति ८ बजे उक्त हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर सैनिक प्रतिष्ठान खरिपाटी लगिएको हो । हेलिकप्टरलाई विमानस्थलबाट सिनामंगल-कोटेश्वर-सल्लाघारी-जगाती हुँदै खरिपाटी लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताएका छन् ।


प्रकाशित : आश्विन २९, २०७७ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्