कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डा. गोविन्द केसीको समर्थनमा मौन प्रदर्शन [तस्बिरहरू]

तस्बिर : केशव थापा

काठमाडौँ — स्वास्थ्य सेवा र शिक्षामा सुधार माग गर्दै अनशन बसेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा युवाहरुले माइतीघर मन्डलामा मौन प्रदर्शन गरेका छन् । जुम्लामा १९ ‌औं चरणको सत्याग्रह सुरु गरेका डा. केसी अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) छन् । सोलिडारिटी फर डा. गोविन्द केसी समूहले आयोजना गरेको प्रदर्शनमा अनसनको २० औ दिन पुगीसक्दा पनि सरकारले कुनै चासो नदेखएकोमा प्रदर्शनकारीहरुले खेद जनाएका थिए ।


प्रकाशित : आश्विन १७, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्