कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रानीपोखरीकाे बालगोपालेश्‍वर मन्दिरमा गजुर राखियो [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — ०७२ सालकाे भूकम्पमा भत्किएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणतिर पुगेकाे छ । यसैबीच बिहीबार बालगोपालेश्वर मन्दिरमा सुनकाे लेपन भएकाे गजुर प्रतिस्थापन गरिएको छ ।

रानीपोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले यस वर्षको भाइटीकाबाट रानीपोखरी पूर्ण रुपमा खुला हुने बताएका छन् । केही साता पहिले पाेखरीमा पहिलाे तहमा पानी भर्ने काम गरिएकाे थियाे ।


प्रकाशित : आश्विन १५, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्