१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

इन्द्र जात्राको पहिलो दिन : कुमारी घरमा सामान्य पूजा (तस्बिरहरु)

तस्बिर : बिजु महर्जन

काठमाडौँ — कोरोना महामारीका कारण यस वर्ष इन्द्र जात्राको पूजा छोट्याइएको छ । इन्द्र जात्राको पहिलो दिन आइतबार वसन्तपुरस्थित कुमारी घरमा सामान्य पूजा गरिएको थियो । अरु बेला इन्द्र जात्रामा भीड हुने वसन्तपुरमा यस वर्ष कोभिड-१९को महामारी कारण पातलो उपस्थिती थियो भने पूजा पनि एकदमै छोट्याइएको थियो ।


प्रकाशित : भाद्र १४, २०७७ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्