१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

'क्लियर' कपिलवस्तु [फोटो फिचर]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — पानी परेर आकाश खुलेसँगै कपिलवस्तुबाटै पहाड र हिमालका सुन्दर दृश्य देखिन थालेको छ । तराईमा लहलह झुलेका धानबालीदेखि नागबेली पहाड हुँदै हिमालका सुन्दर दृश्य देखिएको छ ।

समुद्री सतहदेखि ९८ मिटर माथि रहेको सदरमुकाम तौलिहवबाट ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी हिमालको दृश्य देखिएको छ ।


प्रकाशित : भाद्र ८, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्