कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्झनामा राष्ट्रकवि [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजे ५५ मिनेटमा निधन भएको छ । उनी पछिल्लो समय अस्वस्थ्य थिए । नेपाली साहित्यमा स्वच्छन्दतावादी शैलीमा कलम चलाउने घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो । कान्तिपुरको फोटो अर्काइभमा रहेका घिमिरेका तस्बिरहरु :


प्रकाशित : भाद्र २, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्