कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कृष्णजीलाई बाहिरैबाट प्रणाम [तस्बिरहरू]

तस्बिर : बिजु महर्जन

ललितपुर — ललितपुरको पाटन दरबार स्क्वायर परिसरमा कृष्ण जन्माष्टमीको दिनमा कृष्ण मन्दिरमा पूजा गर्ने आएका सर्वसाधारणहरु । यसपटक कोभिड १९ का कारण भक्तजनहरु मन्दिरमा प्रवेश गर्ने पाएनन् । मन्दिर परिसरमा पनि भीड नहोस् भनेर प्रहरी खटाइएको थियो । मास्क लगाएर पूजाआजा गर्न गएकाले मन्दिर बाहिरैबाट पूजा अर्पण गरेर फर्केका थिए ।


प्रकाशित : श्रावण २७, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्