कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

झरुवारासीमा झ्वाम्म [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — ललितपुरको गोदावरी नगरपालिका झरुवारासीस्थित कर्मनाशा खोलाबाट निस्केको सानो झरनामा रमाउँदै युवाहरु । हिउँदको बेला खासै पानी नहुने उक्त खोलामा बर्खाको बेलामा भने बाढी नै आउने गरेको स्थानीय बताउँछन् । उपत्यकामा गर्मी बढेसँगै वरिपरिका खोलानाला तथा झरनाहरुमा घुमघाम गरेर रमाइलो गर्न र नुहाउन जाने युवाहरुको संख्या बढेको छ ।


प्रकाशित : श्रावण २६, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्